ग्रीनहोप आयआर्जनको योजना
(Green Hope Compensation Plan) “Power of 2”
नेटवर्क मार्केटिङको इतिहासमा देखिएको आय आर्जनका
योजनाहरु(Compensation Plan) मध्ये जोर भुक्तानी योजना(Balance
Binary Compensation Plan) लाई अत्यन्त विकसित तथा वैज्ञानिक
प्रयोग गरिएको आयआर्जनको योजना भनिन्छ । त्यसमध्ये पनि यस कम्पनीले
अवलम्वन गर्न लागेको यस आय आर्जनको योजना (Compensation
Plan)अझ प्रगतिशील र वैज्ञानिक छ । जसलाई विश्व बजारमा २१ औं
शताब्दीको नवीन प्रयोग अर्थात “Power of 2” भनेर चिनिन्छ । यस
योजनाले परम्परागत बाइनरी योजना(Traditional Binary Plan) मा
रहेको व्यवहारिक विकृति र कमजोरीहरुलाई पूर्णरुपले हटाएको छ ।
Power of 2 को विशेषताहरु
– नेतृत्व तहमा पुगेका लिडरहरुलाई क्रियाशील राख्दछ ।
– एउटै सिस्टमबाट धेरै तहको आम्दानीको अवसर प्रदान गर्दछ ।
– बल प्रयोग गरेर गरिनेFlush Out को विकृतिलाई हटाउँदछ ।
– संगठनमा Strong Line भनेर गरिने भेदभावको अन्त्य गर्दछ ।
– व्यक्तिको क्षमताको उचित कदर गर्दछ ।
– सबै तह र तप्काका ग्राहकहरुलाई सदैव क्रियाशील बनाइराख्दछ ।
– कम्पनीको नियमावली अनुसार प्रत्येक Business Center Max Out
भएपछि निरन्तर रुपमा New Business Centerउपलब्ध गराउदछ ।
लगानीका किसिमहरुः (Types of Investment)
यस कम्पनीले प्रदान गर्ने व्यापारिक योजनामा सहभागी हुन
चाहने व्यक्तिले RM 350 (तीन सय पचास) एक व्यापार केन्द्र वा RM800 (आठ सय) तीन व्यापार केन्द्र बराबरको सामान खरिद गर्नुपर्नेछ ।
एक व्यापार केन्द्र
(1 Business Center, 1 P.V) = RM 350
RM350 (१ पि.भि) को समान खरिद गर्दा व्यापार अभिवृद्धिकालागि निशुल्क व्यापार अवसर प्रदान गरिनेछ ।
तीन व्यापार केन्द्र
(3 Business Center, 3 P.V) = RM 800 (३ पि.भि) को सामान खरिद गर्दा व्यापार
अभिवृद्धिको लागि निशुल्क व्यापार अवसर प्रदान गरिनेछ ।
4 ways Income
– सांगठनिक आय (Organizational Income)
– प्रत्यक्ष सिफारिस आय (Direct Referral Income)
– परिचयात्मक आय (Recognizational Income)
– अतिरिक्त वचत आय (Extra saving Income)
Organizational Income
The income earned through the development of
organization is called organizational income. This
income is simple but continuous one. Once the leader
recruits 1PV(1PV = products of RM 350 & 3PV= products
of RM 800) one in left and another in right side, he/she
is eligible to achieve RM.35.00 for the each(left-right)
matching afterwards. It's the income earned through
Binary System.
सांगठनिक आय
संगठनको विकास हुँदै जाँदा प्राप्त हुने आम्दानीलाई सांगठनिक
आय भनिन्छ । जसमा व्यापार केन्द्र छनौट गरिसकेपछि व्यापारिक अवसरका
लागि तपाईलाई कम्पनीले न्क्ष्म् ९न्चभभल भ्भिअतचयलष्अ क्ष्म्० प्रदान गर्नेछ ।
तत्पश्चात तपाइले कम्पनीको व्यापारिक योजनबाट प्राप्त गर्न सकिने
आम्दानीको अवसरका लागि दायाँ १ जना र बायाँ १ जनालाई वस्तु खरिद
गर्न सिफारिस गर्नुपर्दछ ।
यसरी दुईजना व्यक्तिलाई वस्तु खरिदको लागि सिफारिस गरेर
ग्राहक बनेपछि तपाईंको संगठन विस्तार हुन थाल्दछ, जसअनुसार दाया
र वाया ःबतअजष्लन मा च्ः घछ (पैत्तिस आर.एम) लेकमिशन स्वरुप
भुक्तान गर्दछ। यस योजना अनुसार कनै पनि ग्राहकले एक वा तिन व्यापार
केन्द्रलाई सिफारिस गर्न सक्दछ।
Direct Referral Income
A leader who refers a person with 3 Business Centre on either
side (i.e. left or right) will be provided with the commission
of RM 65.00 (Sixty five). This type of income is called Direct
Referral Income and can be earned forever. However, it is
necessary to directly sponsor the associate to be qualified
for this income.
प्रत्यक्ष सिफारिस आय
प्रत्यक्ष सिफारिस आय यस कम्पनीको दोस्रो शसक्त गतिशील आय हो ।
जसअनुसार एउटै व्यक्तिलाई दायाँ वा बायाँ घद्यगकष्लभकक ऋभलतभच बराबर
च्ः ८००।– को मात्र सिफारिस गरेर ग्राहक बनाएमा च्ः ६५।– प्राप्त गर्न
सकिनेछ । यस प्रकार एउटा ग्राहकले आफ्नो मित्र, शुभचिन्तकहरुलाई
घ द्यऋइ को अवसर सिफारिस गरेर असिमित आय आर्जन गर्न सक्ने
वातावरण बनाउन सकिनेछ । प्रत्यक्ष सिफारिस आयको लागि कुनै समय
सीमा राखिएको छैन ।
Recognition Income
It is necessary to introduce the Network Marketing to the
different friends and strangers with active effort. Any income
derived from introducing more people into the business is
called recognitions income.
परिचयात्मक आय
नेटवर्क व्यापारमा व्यापारको विस्तार नयाँ नयाँ मित्रहरुको माझ
कम्पनीको परिचय गराउँदै जाने क्रममा प्राप्त हुने आम्दानीलाई हामी
परिचयात्मक आय भन्दछौं । परिचयात्मक तरिकाबाट पनि थप आर्जन गर्न
सकिनेछ ।
Platinum Pacesetters
If a person refers 4 customers into the business with his
Direct Referral within the 28 days of his/her date of joining
the business, he/she is qualified as the Platinum Pacesetters.
And if he/she supports any of 4 Associate to be the Platinum
Pacesetters, he/she will be entitled to receive 100% of the
total organizational income of his/her associate for three
months form the date of his/ her associate's entitlement
of Platinum Pacesetter. Once he/she becomes Platinum
Pacesetters, he/she will be eligible to achieve this facility for
lifetime.
पथ–प्रदर्शक
यदि तपाईले ग्राहक बनेको मितिले ४ हप्ताभित्र ४ जना नयाँ ग्राहकलाई
सिफारिस गरेर व्यापारमा समावेश गर्नु भएमा तपाईंलाई पथ–प्रदर्शक
९एबितष्लगm एबअभकभततभच० भनिनेछ भने चार जनालाई तपाईं जस्तै प्रत्यक्ष
पथ–प्रदर्शक भनिनेछ ।
।Extra Saving Bonus Club
A person who earns RM 2,000,00.00 (Two hundred
thousand RM) within 40 months from the date of his
business commencement, he/she is eligible to be involved in
extra saving bonus club .Once he/she becomes the member
of extra saving bonus club, the company provides a sum of
RM 1, 000, 00.00 (One hundred thousand RM)with retreat
program. This plan has been managed by the company so
as to provide financial security of the leaders in Network
industry and maintain prosperous life.
Extra Saving Bonus Club
यस योजनामा कम्पनीको वैज्ञानिक ब्यापारमा ग्राहक बनेपछि ४०
महिना भित्र बिभिन्न तहको आम्दानीबाट च्ः द्द, ण्ण्,ण्ण्।ण्ण् ( दुई लाख)
आर्जन गरेपछि भ्हतचब क्बखष्लन द्ययलगक ऋगिद० सदस्य हुनेछ र एकमुष्ट
च्ःज्ञ,ण्ण्ण्,ण्ण्।ण्ण् (एक लाख) कम्पनीले सम्मान स्वरुप भुक्तानी दिनेछ ।