नेपालका खाद्य अनुसन्धान प्रयोगशालाहरु र विभिन्न प्रशिक्षण
केन्द्रहरुबाट गुणस्तरको परीक्षण पश्चात सेराक्वीन मिनीले पानीलाई पिउन
योग्य बनाउने, खाने तेलको खपत ३०% देखि ५०% सम्म घटाउने र
फ्रिजको तापक्रम र आद्रतालाई सन्तुलन गरी फलपूmल तथा तरकारीलाई
ताजा राख्ने कुरा प्रकाशमा आएपछि यसको उपयोगितामा अझ बृद्धि भएको
छ । यो प्राकृतिक तथा निर्जिव ९ल्बतगचब िबलम क्ष्लयचनबलष्अ० पदार्थहरुबाट बनेको
सेरामिक भएकोले पानी तथा अन्य खानेकुरामा यसको प्रयोग गर्दा साइड
इफेक्ट हुँदैन, त्यसैले यो सुरक्षित र स्वास्थ्यवद्र्धक छ । यसमा अन्तरनिहित
अतिरिक्त खनिजजन्य पदार्थ र जलशेचन गर्ने क्षमताको कारणबाट खाने
कुरामा ताजापन र स्वादलाई चमत्कारिक ढंगले संरक्षण गर्दछ ।
सेराक्वीन मिनीको प्रयोग किन ?
चार “स” प्राप्त गर्न
१. स्वादिलोः यसले तेलमा तारेर पकाइने खानेकुरालाई झुरुम
झुरुम÷कुरुम कुरुम र स्वादिलो बनाइदिन्छ ।
२. सुन्दरः चामलमा रहने प्राकृतिक एरोमाको संरक्षण गर्दै भुजालाई
स्वादिलो, नरम, चम्किलो र सुन्दर बनाइदिन्छ ।
३. सस्तोः खाने तेलको खपत ३० देखि ५० प्रतिशतले घट्ने र ५० डिग्री
कम सेन्टिग्रेटको तापक्रममा पनि फ्राई गर्न सकिने हुँदा इन्धनको
समेत खर्च घट्न गई सस्तो पर्न जान्छ ।
४. स्वास्थ्यः खानामा भएको (टक्सिन) विकारलाई घटाउन सहयोग गर्दछ ।
सेराक्वीन मिनीले कसरी काम गर्दछ ?
– “फार इन्फ्रारेड रेडिएशन इनर्जी” को प्रभावबाट खानेकुरामा रहेका
पानीजन्य, तेलजन्य र खनिजजन्य पदार्थको एक्टिभेशन गर्दछ र लामो
समयसम्म टिकाई राख्दछ ।
– यो प्रक्रियाले मूलतः पानीको
मलेक्यूलर ग्रुप अति सुक्ष्म
बनाई थिग्रेर बस्न मद्दत
गर्दछ ।
– चुम्वकीय र विद्युतिय
तरंगहरुको संयोजनबाट यसले
कार्य गर्दछ ।
(नेचुरेल फ्रेस साबुन)
साबुनको फाइदाहरुः
– डण्डिफोर, दाद, लुतो र पिलो खटिराको लागि अन्यन्त उपयोगी छ ।
– अनुहारको चाँया, पोतो हटाउन मद्दत गर्नुका साथै घामले डढेको
छालालाई समेत राम्रो गर्छ ।
– छालालाई नरम तथा मुलायम बनाइ चमक ल्याउँछ ।
Green Hope Dr. Hair Oil:
फाईदाहरुः
– कपाल उमार्न मद्दत गर्छ ।– कपाललाई जरैदेखि बलियो बनाई झर्ने, टुक्रने समस्याबाट छुटकारा
दिलाउँछ ।
– कपाललाई लामो र चम्किलो बनाउँछ । चाँया हटाउन मद्दत गर्छ ।
– उम्रदै सेतो हुने समस्यामा राम्रो गर्नुको साथै कपाल कालो बनाउनु
मद्दत गर्छ ।
– टाउको दुःखाइको समस्यालाई ठीक गर्छ भने मस्तिष्कलाई शितलता
प्रदान गर्दछ ।
Green Hope Massage Oil
(Cure Ache)
फाईदाहरुः
– बाथ, साइटिका, युरिक एसिड, जीउ दुखेको, सुन्नेको, हड्डी खिइएको,
नसा च्यापिएको ठाउँमा दिनको २÷३ पटक राम्रोसँग मालिस गरेमा
निको हुन्छ । बनाउन तपाईं सफल हुनु भएमा पुनः एक दर्जा उन्नति
भई कम्पनीले तपाईंलाई काउन्सलर घोषणा गर्नेछ ।
Our Products
Green Hope Organic Green Tea
Green Tea has increasingly become a very popular drink
ग्रीनहोप अर्गानिक ग्रीन टी
अर्गानिक ग्रीन टी ले विश्वबजारमा बढ्दो ख्याति प्राप्त गरेको छ ।
ग्रीन टी ले स्वास्थ्यमा राम्रो असर पार्ने गरेको छ । अज यदि तपाई दिनको३ देखि ४ कप ग्रीन टी पिउनु
हुन्न भने तपाई आफ्नो स्वास्थ्यको
हेरचाह सहि तरिकाबाट गरिराख्नुभएको छैन
।(ग्रीनहोप अर्गानिक ग्रीन टी को फाइदाहरुः
ड्ड अर्गानिक ग्रीन टी ले क्यान्सरको
सम्भावनालाई घटाउँछ । यदि टीमा हुने एन्टिअक्सिड्याण्ट ९ब्लतष्कहष्मभलत० भिटामिन सी भन्दा १००
गुणा बढि र भिटामिन ई भन्दा २५ गुणा बढि प्रभावकारी छ । यसले
शरिरका कोषिकाहरुलाई क्यान्सरबाट बच्न मद्धत गर्दछ ।
ड्ड अर्गानिक ग्रीन टी ले मुटु रोग तथा ह्ृदयघाट हुनबाट जोगाउँछ । किनकि
यसले कोलस्ट्रोलको मात्रालाई घटाउँदछ । ह्ृदयघाटको समस्याहुँदा पनि
यसले कोषिकालाई जीवीतै राखेर मुटुका कोषिकालाई चाडो सन्तुलनमा
ल्याउन मद्धत गर्दछ ।
ड्ड अर्गानिक ग्रीन टी मा हुने पोलिफेनोल ९एयथिउजभलय०ि ले शरीरमा भएको
खुल्ला अणुहरुलाई न्युनीकरण गराई, प्रतिरक्षा क्षयमतामा वृद्धि गराई
बृद्धपन हुनबाट जोगाउँछ ।
ड्ड अर्गानिक ग्रीन टी ले शरीरको तैललाई सन्तुलनमा राख्दछ । ग्रीन टी ले
शरीरलको अनावश्यक फ्याटलाई नियन्त्रण गरी शरीरका गतिविधिलाई
सन्तुलनमा राख्दछ । यसले दिनमा ७० क्यालोरी फ्याट सम्म घटाउँछ
जुन एक वर्षमा ६ पाउण्ढ बराबर हुन जान्छ ।
ड्ड अर्गानिक ग्रंीन टी मा हुने एण्टिअक्डिेण्टले शरीरमा भएका हानिकारक
खुल्ला अणुहरुलाई नष्ट गरेर छाला चाउरी पनैबाट जोगाउँछ । ग्रीन टी
ले छालाको क्यान्सर विरुद्ध पनि लड्न सक्ने क्षमता बढाउँछ ।
ड्ड अर्गानिक ग्रंीन ग्री टी ले च्जभगmबतयष्म बचतजचष्तष्क हुन बाट जोगाउछ र
ऋबचतष्बिनभ लाई नष्ट गर्ने इन्जाईमलाई राक्दछ ।
ड्ड अर्गानिक ग्रीन टी मा हुने फलुराईड ९ँगियचष्मभ० ले हड्डीलाई बलियो
राख्दछ ।
ड्ड अर्गानिक ग्रीन टी ले शरीरको कोलस्टोल मात्रालाई घटाउँदछ । जसले
राम्रो कोलस्ट्रोल र नराम्रो कोलस्ट्रोल को अनुपाललाई मिलाउदँछ ।
ड्ड अर्गानिक ग्रीन टी ले ग्जरकोजलाई बोसोको कोषिकामा जान राकेर
मोटोपनलाई सन्तुलनमा राख्दछ । अत स्वस्थ्य खाना दैनिक अभ्यास र
ग्रीन ट िको आ–आफ्नै महत्व छ ।
ड्ड अर्गानिक ग्रीन टी ले लिपिड ९ीष्उष्म० र ग्लुकोजको मात्रालाई नियन्त्रण
गरि रगतमा सुगरको मात्रालाई सन्तुलन राख्दछ ।
Composition: | Each capsule contains 500 mg of Momordica charantia. |
Indications: | In Diabetes-Mellitus as an adjunct treatment. Promotes endogenous insulin production and augments alternative modes of glucose handling. Glucose sparing at the level of gut. Restores pancreatic functions Useful in skin infections and non-healing wounds. Cardio-tonic, carminative, diuretic. |
Recommended dosage: | 1 capsule 3 times a day. |
Route of administration: | Oral. |
Contra-indications: | Karela capsules are well tolerated and have shown no allergic or other untoward side effects when taken as per the recommended dosage or even on prolonged usage. |
Composition: | Each capsule contains 450 mg of Azadirachta indica. |
Indications: | : It helps in diabetes by lowering blood sugar levels of the body.It is a blood purifier and helps to relieve skin allergies like urticaria, aczema, psoriasis. |
Recommended dosage: | 1 capsule 3 times a day. |
Route of administration: | Oral. |
Contra-indications: | Neem capsules are well tolerated and have shown no allergic or other untoward side effects when taken as per the recommended dosage or even on prolonged usage |
Composition: | Each capsule contains 500 mg of Terminalia arjuna. |
Indications: | Arjun is used in cases of Angina, coronary oretery discare, high blood pressure. |
Recommended dosage: | 1 capsule 3 times a day. |
Route of administration: | Oral. |
Contra-indications: | Arjun capsules are well tolerated and have shown no allergic or other untoward side effects when taken as per the recommended dosage or even on prolonged usage. |
Composition: | Each capsule contains 500 mg of Mucuna pruriens Seed extract. |
Indications: |
|
Recommended dosage: | 1 capsule 3 times a day. |
Oral. | |
Contra-indications: | Kaunch capsules are well tolerated and have shown no allergic or other untoward side effects when taken as per the recommended dosage or even on prolonged usage. |
Indications: | It is highly effective and excellent remedy for dandruff. its regular use prevents premature greying, Falling of hair,Hair shine,Long Hair, sleeplessness and headache. It keeps the Brain cool and is also recommended for body massage |
Composition: | Each capsule contains processed extracts of Garcinia Cambogia Fruit Pulp 500 mg. |
Indications: | Very useful to control obesity by suppersing the appetite. |
Recommended dosage: | 1 capsule 3 times a day. |
Route of administration: | Oral. |
Contra-indications: | Garcinia, also known as Garcinia cambogia, Mangosteen, and Brindall berries, is an herb, which is known to interrupt the synthesis of various lipids, fatty acids, LDL cholesterol and triglycerides has been described in Ayurvedic texts thousands of years ago. The herb is best as an appetite suppressor. The appetite is suppressed by promoting synthesis of glycogen, thus sending the brain signals of satisfaction and fullness sooner. |
Composition: |
| ||||||||||||||||||||||||
Indications: | Good for controlling Obesity & Increase Cholesterol Levels. Based on stimulating the general metabolism and digestive fire, brings the functioning of the digestive & biliary systems at their optimum and lowering the lipid levels in the blood without causing susceptibility to gall stones. | ||||||||||||||||||||||||
Recommended dosage: | For weight reduction one caps medohar guggal and one capsule vilayati imli thrice daily should taken with water. | ||||||||||||||||||||||||
Route of administration: | Oral. | ||||||||||||||||||||||||
Contra-indications: | Medohar Capsules is an unique formula to cope with the obesity, overweight, weight gaining problems. It is strongly recommended that you should take Medohar Capsules for the optimum outcome as mentioned in the instruction sheet provided with the pack. |